वर्षातमा ब्युटिफूल लुक्स
अहिले पोलिस्टर मिसिएको कपडाहरु बढी चलन चल्तीमा छ । वर्षातको समयका लागि यो कपडा उपयुक्त मानिन्छ । जर्जेट, सिफन का कपडा भिजेपछि शरीरमै टाँसिने हुँदा यी फेब्रिकलाई उपयोग नगरेकै राम्रो हुन्छ ।
मेकअप -रुस्का बैद्य श्रेष्ठ, आइटिसी ब्युटीपार्लर एण्ड टे«निङ सेन्टर
पहिरन -सोनाम लिम्बू
लोकसेन -होटल हे हिमालय लाजिम्पाट
तस्बीर -महेश प्रधान