Successfully Copied

प्रेग्नेन्सी फेसनशैली

गर्भावस्थामा फ्याट लेयर आउनु स्वभाविक हो ।

गर्भावस्थामा फ्याट लेयर आउनु स्वभाविक हो । विशेष गरी लोअरबडीमा ती दिन गए जब गर्भावस्थाको अर्थ हुन्थ्यो लुज कुर्ता सलबार । अहिले तपाई यो पिडियरलाई एञ्जोय गर्नु सक्नुुहुन्छ । त्यो पनि फेसनेवल अञ्दाजमा मात्र ख्याल राख्नु पर्छ, फ्याट लेयरको माथिल्लो भागलाई छोप्ने फ्याब्रिक र फिटिङ त्वामा सौम्य होस् र टम्मीमा रहेको शिशुलाई असर नपरोस । यसका लागि फुटवेयरदेखि इनरआउटर वार्डरोबको शपिङर सेलेक्सनमा विचार पुर्‍याउनुपर्छ । 

–ब्रेस्ट साइज बढ्दै गएको देखेर आत्तिनु पर्दैन । ऐनाले यसको सत्यता बुझ्दछ र तपाईलाई सत्यता बताउँ पनि । यस पिरियडमा ड्रेसेजको फ्याब्रिक सफट हुनुपर्दछ, जुन स्किन फ्रेन्डली हुनुपर्छ । होइन भने स्कीनमा एलर्जिक रिएक्सन हुन सक्छ । तपाई वर्किङ होस वा होममेकर, यो अवस्थामा कपडा सुविधाजनक हुनुपर्छ । यस्तोमा फ्याब्रिक नेचुरल हुनुपर्दछ । यसमा कटन र लाइक्रा उयुक्त हुन्छ । 

–नौ मनासम्म शरीरमा स्ट्रेचिङ हुने गर्दछ । यसैको कटन र लाइक्राको लेगिङ बेस्ट हुन्छ । यसमा कुनै खिचाव विना, शरीरमा कुनै प्रकारको दबाव नपरिरकन आरामपूर्वक बढी मुवमेन्ट गर्न सक्नुहुन्छ । फेसन डिजाइनरका अनुसार यसलाई पहिलो महिनादेखि नवौं महिनासम्म र डिलेभरीदेखि फिडिङ पिरियडसम्म पहिरिन सक्नुहुन्छ । बढी एक्सपोज नगरिकन बेबीलाई फिड गर्न सकिन्छ । इच्छाअनुरूपको कलर, प्याटर्नको टयुनिकका साथमा कन्ट्राट लेगिङ पहिरिनुपर्छ । 

–प्रारम्भदेखि नर्सिङ पिरियडसम्म दिनदिनै अपरपोर्शन हेभी हुँदै जाने गर्छ । यस्तो अवस्थामा कुर्ती, टिसर्ट, वा टयुनिक ‘वी’नेक भएको प्रयोग गर्नु राम्रो हुन्छ । आफूलाई कम्फर्टेबल हुने साइज लिनुपर्छ । 

–इन्डियन शैली मनपर्छ भने अनारकली सूट पहिरिनुपर्छ । कारण यसको फ्लेयर (घेरा)ले बेबी बम्पर (पेट) लाई कम देखाउछ । यसका साथमा चुडीदार पहिरिनु हुँदैन । लुज स्टिच गराउँदा यसको फिटिङ खराब देखिन्छ र यस्तोमा बडी मुभमेन्ट कठिन हुने गर्दछ । अत: अनारकली सूटका साथमा लाइक्रा फयाब्रिकको लेगिङ परिरिनुपर्छ । इनरवेयर सेलेक्सन बडी सेप अनुसार गर्नुपर्छ । 

–जिन्स, बटम वा कुनै प्रकारको लोअरको स्पोर्ट नेवल भन्दा मुनि हुनुपर्छ अर्थात् सबै प्रकारको लोर्अस लो वेस्ट हुनुपर्छ । लोअरको रंग गाढा हुनपर्छ । यीनलाई नेवलमा बाँध्नाले टम्मीमा प्रेसर पर्ने गर्दछ, जुन बेबीका लागि हानिकार हुने गर्दछ । यसका लागि मेटरनिटी वेयरका असीमित ओअर्सको रेञ्ज चयन गर्न सकिन्छ । पेटमा कुनै प्रकारको दबाब, कसाब, विना नै यी लोअर्समा प्रयोग भएका इलास्टिक टम्मी साइजमा ढल्ने गर्दछ । अर्थात इलास्टिक एड्जस्ट गरेर पुन: प्रयोग गर्न सकिन्छ । 

–अपर पोर्शनका लागि टपको कट ए–लाइन हुनु पर्दछ । यो कट् साइड्स र फ्रन्ट दुुवैतर्फबाट तपाई ग्ल्यामर लुक सञ्चार गर्दछ ।

–संभव भएसम्म नौ महिनासम्म खुट्टालाई आराम प्रदान गर्नुपर्छ । फ्याट फुटवेयरलाई प्राथमिकता दिनुपर्छ । भेराइटि अनेकन छन् । केत्री, टयुनिकको लम्वाई घुँडाभन्दा एक इन्च बढी हुनुपर्छ । यीनका साथमा जगसे, स्नीकर्स  वा कयनवास सुज पहिरिनु सकिन्छ । 

–यदि आउने मौसममा हो भने घाटी र छातीलाई कभर गरी राख्नु पर्छ । यसका लागि फरक–फरक शैलीमा स्टोल, मफ्लर, शल, स्कार्फ तयारी गर्न सकिन्छ । पोचो पनि ट्राइ गर्न सकिन्छ । 

–हाइट कम छ भने यतिखेर बडी बढी नै बेडौल देखापर्दछ । यसबाट जोगिनका लागि खुल्ला कपडा पहिरिनु हुँदैन । आफ्नो साइजभन्दा एक साइज ठूलो अफर वार्डरोब चयन गर्नुपर्छ । स्ट्रेर लाइनिङयुक्त प्रिन्टबाट जोगिनुपर्छ । जिन्सका साथमा टप वा कुर्ती र दुवैको रंग गाढा हुनुपर्छ ।

 Image