कर्पोरेट गु्रमिङमा मञ्जु
कर्पोरेट गु्रमिङ नेपालका लागी नौलो हो । विदेशतिर यो बुम भइरहेको पेशा हो, यहांपनि यसको माग बढ्दो छ । हरेक मानिस व्यावसायिक बन्दै गइहरेका छन । महिला या पुरुष हरेक प्रोफेशनलहरुका लागी यो आवश्यक छ
माघ २३ गते हुने कायरा फेसन सोमा सहभागी नायिका स्वस्तिका खड्का ।
तस्विर: महेश प्रधान