कान्समा नेपाली ढाका, लालीगुराँस र हात्तीको कला झल्कियो
नेपाली ढाका, चौबन्दी चोली, मण्डला कला, लालीगुराँस र हात्तीको प्रतीकलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिएको यो क्षणलाई नेपाली फेसन उद्योगका लागि गर्वको उपलब्धिका रूपमा हेरिएको छ ।
माघ २३ गते हुने कायरा फेसन सोमा सहभागी नायिका सुरबिना कार्की ।
तस्विर: महेश प्रधान