पार्टी मेकअपमा निशा
गहुँगोरो वर्णकी निशा मेकअपपछि निकै सुन्दर देखिएकी छन् । उनको छाला तैलीय भने अनुहारमा डन्डिफोर आएको थियो । ‘स्क्वायर सेप’ को उनको अनुहारलाई ‘ओभल सेप’ दिइएको छ । रातिको मेकअप भएकाले आँखामा कलर स्मोकी गरिएको छ ।
माघ २३ गते हुने कायरा फेसन सोमा सहभागी नायिका रीमा विश्वकर्मा ।
तस्बिर: महेश प्रधान