तीजको पहिरनशैली
तीज पर्व ‘स्त्रीत्वको उत्सव’ हो । यो पर्वका अवसरमा जोकोही विशेष र फरक लुकमा देखिन चाहन्छन् । फेसन डिजाइनरहरू भन्छन्, ‘चाडपर्वमा परम्परागत पहिरन शैली नै रुचाइन्छ ।’ हरेक वर्ष नयाँ फेसन चल्ने होइन थोरै मोर्डनाइज गरी लगाउने हो ।

माघ २३ गते हुने कायरा फेसन सोमा सहभागी नायिका वर्षा राउत ।
तस्विर: महेश प्रधान