अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितमा नेपाली डिजाइनरको पहिरन
जर्मनीकी मिस सुपरनेसनल मारियानाले एक इभेन्टमा नेपाली डिजाइनर सोनम सुब्बा लिम्बुले डिजाइन गरेको पहिरन लगाएकी हुन् ।
माघ २३ गते हुने कायरा फेसन सोमा सहभागी नायिका नीता ढुंगाना ।
तस्बिर: महेश प्रधान ।