मनसुन शैली
पोलिनाइलोन र कटन यो मौसमका लागि उपयुक्त फेब्रिक हुन् । यसबाहेक सिल्क र रेयनजस्ता फेब्रिक पनि यो मौसमका लागि विकल्प हुन सक्छन् ।
तस्बिर : महेश प्रधान
संयोजन : सिर्जना दुवाल श्रेष्ठ
पहिरन : विशाल कपूर
मेकअप : जुनु चक्रधर, जुम ब्युटिपार्लर, कुपण्डोल
लोकेशन : फोटो हलिउड, कमलादी
