समर फेसन मुड
उष्ण गर्मीसँगै फेसन र स्टाइलमा पनि त्यसको प्रभाव देखिन थालेको छ । विविध रंगका ‘ब्राइट सेड्स’ र ‘एजी सिलहुट्स’ का शैलीहरू ‘समर स्टाइल’ का आकर्षण बन्दैछन् ।
फेसन च्वाइस
मनपर्ने रंग : सेतो
मनपर्ने पहिरन : साडी
पार्टी वेयरका लागि : गाउन
विवाहपछिको परिवर्तन : पहिले घरको पूजामा कुर्ता लगाउँथें भने विवाहपछि पूजा तथा पारिवारिक गेटटुगेदरमा साडी, मंगलसूत्र तथा सिन्दूर लगाउँछु ।
सपिङ : सौखिन छु ।
मनपर्ने अंग : मेरो मुस्कान ।
ब्यागमा सधै हुने सामान : फोन, मेकअप किड, पेन, हेडफोन र एटिएम कार्ड ।
ग्याजेट : खासै रुचि छैन । बरु मेकअप सामानमा बढी खर्च गर्छु ।