‘ट्रेन्ड’मा ‘ट्रेन्च कोट’
पछिल्लो समय युवापुस्तामाझ ‘ट्रेन्ट कोट’ को फेसन बढ्दो छ । बलिउड, हलिउड सेलिब्रेटीदेखि सर्वसाधारणको पहुँचसम्म पुगेको यो कोट धेरैको खास ‘कलेक्सन’ मा परेको छ । यसलाई सदाबहार फेसनका रूपमा समेत चिनिन थालिएको छ ।
प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
मेकअप : रुस्का वैद्य श्रेष्ठ, आइटिसि ब्युटिपार्लर बनेपा
पहिरन : उमा नेमकुल, काव्य बुटिक, पाटन ढोका
लोकेसन : रिभिजटेड, बबरमहल