Successfully Copied

नेल मेकओभर

शरीरका हरेक भागको आ-आफ्नै महत्व छ । हरेक भागको हेरचाह, शंृगार तथा सरसफाइ पनि आवश्यक छ ।

शरीरका हरेक भागको आ-आफ्नै महत्व छ । हरेक भागको हेरचाह, शंृगार तथा सरसफाइ पनि आवश्यक छ । यसपटकको नारी मेकओभर नङमा केन्दि्रत छ । अहिले नेल आर्ट, एक्सटेन्सन तथा स्कप्चर गर्ने चलन बढिरहेको छ । नेल टेक्निसियन सुनीलजंग मल्लले मोडलको नेलमा वन स्ट्रोक तथा जेल नेल बनाई सजाएका छन् । दि जङ स्ट्रोङ नेल आर्टले आफ्नो सेवा सुरु गरेको ५ वर्ष भएको छ । यसले नेलसँग सम्बन्धित सबै खालका तालिम पनि प्रदान गर्छ ।

सौजन्य : जङ स्ट्रोङ नेल आर्ट, मोडल : तेन्जिङ नोर्देन

नेल आर्टिस्ट तथा टेक्निसियन : सुनीलजंग मल्ल

तस्बिर : नवराज वाग्ले, संयोजन : झरना नहर्की

 Image