‘मिस युनिभर्स’ प्रतियोगी सार्वजनिक’
‘मिस युनिभर्स नेपाल–२०२१’ को ग्रान्ड फिनालेको लागि चुनिएका प्रतियोगीहरुको नाम सार्वजनिक गरिएको छ ।
सिर्जना रेग्मी, मोडल
तस्बिर : विकास खतिवडा
मेकअप तथा हेयरस्टाइल : सुमन लामा
लोकेशन : घर बार रेष्टुरेन्ट, टंगाल
स्टाइलिस : आयुषी शाह

