कलाकारका दसैं योजना
नजिकिएको दसैंमा के गर्ने, कहाँ जाने, घुम्न जाने वा घर परिवारसँगै बसेर रमाइलो गर्ने ? धेरैको योजना घरपरिवारसँगै रमाइलो गर्ने भन्ने हुन्छ । कतिपय भने यही बेला आफूलाई मन परेका पर्यटकीय गन्तव्य पुग्ने योजना बनाइरहेका हुन्छन् ।
प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोलाई भुपेन्द्र थापा मगरले खिचेका हुन् भने सम्पादन माधव बेलबासेले गरेका छन्। गीतले दर्शकमाझ नयाँ भावनात्मक तरंग ल्याउने विश्वास गरिएको छ।