नेपालका लागि इन्फ्ल्युएन्सर मार्केटिङ नयाँ कुरा हो -साहिल श्रेष्ठ
इन्फ्ल्युएन्सर मार्केटिङ नेपालका लागि यो नयाँ कुरा हो । इन्फ्ल्युएन्सर मार्केटिङ बुझ्नुअघि इन्फ्ल्युएन्सर को–को हुन् त्यो बुझ्नु जरुरी छ ।
नेपाली कथानक चलचित्र ‘प्रकाश’को ट्रेलर रिलिज भएको छ । राजधानीमा कार्यक्रम आयोजना गरेर ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे लगायतको अभिनय देख्न सकिन्छ । महेन्द्र अधिकारीको निर्माण रहेको उक्त चलचित्रमा दिनेश राउतको निर्देशन रहको छ । चलचित्र भदौं १० गते रिलिज हुनेछ ।
तस्बिर ः महेश प्रधान