‘हेरिटेज प्याजेन्ट्स’ मा नेपाली युवालाई सफलता
थाईल्यान्डको राजधानी बैंककमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्ट्स’ मा नेपाली युवायुवतीलाई विभिन्न विधामा सफलता प्राप्त भएको छ ।
थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स कार्यालयमा ‘मिस नेपाल–२०२२’ का प्रतियोगीहरू । प्रतियोगीहरूले पब्लिेकसन्सका प्रकाशन, सम्पादन, वितरण, व्यवस्थापनसहित सबै विभागको स्थलगत भ्रमण गरी विभिन्न जानकारी लिएका थिए ।




तस्बिरहरु : महेश प्रधान