चलचित्र‘दिमाग खराब’को प्रीमियर शो
निश्चल बस्नेतको निर्देशनमा बनेको यो फिल्मको बिहिवार साँझ ललितपुरस्थित लबिङ मलमा प्रीमियर शो आयोजना गरिएको थियो ।
नायिका सुपष्पा भट्ट तथा निर्माता रौनक बिक्रम कँडेलबीच आज इन्गेजमेन्ट भयो ।
तस्बिर ः महेश प्रधान