कलाकारका दसैं योजना
नजिकिएको दसैंमा के गर्ने, कहाँ जाने, घुम्न जाने वा घर परिवारसँगै बसेर रमाइलो गर्ने ? धेरैको योजना घरपरिवारसँगै रमाइलो गर्ने भन्ने हुन्छ । कतिपय भने यही बेला आफूलाई मन परेका पर्यटकीय गन्तव्य पुग्ने योजना बनाइरहेका हुन्छन् ।
यो वर्षको मिस टिनको शिर्ष उपाधि सुप्रिया खनालले उचालेकी छिन् । शीर्ष उपाधिसँगै सुप्रिया वेष्ट वाकको अवार्ड पनि प्राप्त गर्न सफल भएकी छिन् ।
प्रतियोगितामा रजिना अर्याल फस्ट रनर अप बन्न सफल हुँदा सदिक्षा पौडेल सेकेन्ड रनर अप विजेता बन्न सफल भईन् । रजिनाले ट्यालेन्ट र पपुलर विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित गरिन् भने सदिक्षाले भ्युअर्स च्वाइस अवार्ड आफ्नो नाममा दर्ता गरिन् ।
इभेन्ट्स नेपालको आयोजनामा रोजिन शाक्यको कोरियोग्राफी रहेको सो प्रतियोगितामा एलिशा रेग्मी पर्सनालिटी, कुसुम रसाइली फोटोजेनिक, सेलिना चौधरी अर्गनाइजर्स च्वाइस, रेश्मा थापा वेष्ट स्माइल, सविक्षा भगत वेष्ट हेयर तथा कुसुम श्रेष्ठले वेष्ट ड्रेस अवार्ड हात पार्न सफल भएका थिए ।