चलचित्रमा नारी कति सशक्त ?
पछिल्लो समय महिलालाई चलचित्रमा ‘बोल्ड’ बनाउन खोज्नु र मौलिक चलचित्र निर्माण गर्ने होडबाजी नै चलेको छ । यसले निर्देशक र निर्माताहरूले पनि गाउँका कथावस्तु खोज्न थालेका छन् ।
फिलिपिन्सको मनिलामा आगामी अक्टोबर २८ मा सचालन हुने पर्यटन क्षेत्रमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस टुरिजम क्वीन वल्र्ड वाइड २०१९मा नेपालको तर्फबाट प्रजिता तामाङले सहभागिता जनाउने भएकी छिन् ।
गत भाद्र महिनामा संचालन भएको मिस तामाङ प्रदेश १ को शीर्ष उपाधि विजेता बने संगै धनकुटा हिलेकी प्रजिताले मिस टुरिजम क्वीन वल्र्ड वाइड २०१९मा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेकी हुन् ।