कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
चिटिक्क मिलेको जिउडाल भएका युवतीहरुको सौन्दर्य प्रतियोगिताहरु माझ सबै किसिमको जिउडाल भएका युवतीहरुको सहभागितामा पहिलो मिस नेपाल कर्भी नामक सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ ।
फरिया सेन्टर प्रा.लि.को आयोजनामा सम्पन्न भएको यो प्रतियोगिताको मंचन राजधानी शहरको ठमेलस्थित छायाँ सेन्टर सम्पन्न भएको थियो ।
तीस जना प्रतियोगिहरुको सहभागिता रहेको सो प्रतियोगितामा सोनल शर्माले मिस नेपाल युनिभर्स, अनुराधा ढुंगानाले मिस नेपाल वल्र्ड, सेविका बम्जन शाहीले मिस नेपाल अर्थ, माला कुमारी सुनारले मिस नेपाल इन्टरनेसनल तथा रक्षा प्रधानले मिस नेपाल सुप्रानेसनलको उपाधि जित्न सफल भएका थिए ।