आरबोन्नीलाई ‘मिस युनिभर्स’
अमेरिकी सुन्दरी आरबोन्नी गाब्रियलले ‘मिस युनिभर्स २०२२’ को ताज चुम्न सफल भएकी छन् । अमेरिकाको लुसियानामा सम्पन्न ७१ आंै संस्करणको फाइनल प्रतिस्पर्धामा दश वर्षयता अमेरिकी सुन्दरीले ‘मिस युनिभर्स’ को ताज जितेको यो पहिलो हो ।
लामो समय चलचित्र क्षेत्रमा निश्त्रिय रहेकी रेजिना उप्रेतिलाई पनि यस चलचित्रको कथाबस्तुले तानेको छ । चलचित्रको कथाबस्तुले आफुलाइ आकर्षित गरेकाले चलचित्रमा कमब्याक गर्न लागेको बताइन् । त्यस्तै कलकारमा स्थापित भइसकेकी अनामीका लामिछाने चलचित्रमा सहायक निर्देशक भुमिका निर्वाह गरेकी छन् ।