सजिनालाई मिस एलिगेन्स अवार्ड
सजिनाले सन् २०१८ मा टिन प्रिन्सेस् नेपाल २०१८ उपाधि जितेकी थिइन् भने यसबीचमा उनले केही रनवे, फोटोसुट र कमर्सियलमा मोडलिङ समेत गरेकी छिन् ।
गायिका ऋतु कँडेलले यो वर्षका लागि तीज गीत सार्वजनिक गरेकी छिन् । उनले ‘रे पटम भरर’ बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । ऋतुको सार्वजनिक गीतमा चर्चित गीतकार लोकराज अधिकारीको लय तथा शब्द रहेको छ ।
गोविन्द मधुर आचार्यले गीतमा संगीत संयोजन गरेका हुन् । सार्वजनिक गीतको म्यूजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् । गीतमा श्रृष्टी खड्काको अभिनय रहेको छ ।
राजेश घिमिरेको छायांकन रहेको गीतको म्यूजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । साइ भिजन प्रालिले गीतलाई निर्माण गरेको हो ।
गीतको म्यूजिक भिडियो :