मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।

तीज पर्व नजिकिएसँगै ‘तीज गीत’ सार्वजनिक हुने क्रम बढ्दो छ । २०६७ सालको तीजलाई लक्षित गरि सयौं गीत सार्वजनिक भैसकेका छन् । यहि सूचीमा मिसिन आईपुगेका छन् गायक हेमन्त कान्छा रसाइली र गायिका सम्झना भण्डारी ।
गायक रसाइली र गायिका भण्डारीको ‘बहिनी नाचिन’ बोलको गीत सार्वजनिक भएको छ । पृथ्वी इन्टरटेन्टमेन्टबाट बजारमा गीतमा सपना रसाइलीको शब्द तथा गायक हेमन्तको संगीत रहेको छ ।
सार्वजनिक गीतको भिडियो भने शिव विकले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियोमा रेशम फिरिरि, हेमन्त कान्छा रसाइली, विकाश राना, सम्झना भण्डारी, अस्मिता भण्डारी, एलिना ठकुरी, रुपा सुनार लक्ष्मी भण्डारीले अभिनय गरेका छन् ।
गीतको म्यूजिक भिडियो :