सन्दीप सिग्देल, मोडल
बाल्यावस्थामा चलचित्र हेर्दादेखि नै चलचित्र क्षेत्रप्रति रुचि बढेको हो । पर्दामा चलचित्र हेर्दा मैले आफूलाई कलाकारका रूपमा स्थापित गर्थें ।

गायिका प्रमिला पुनले यो वर्षका लागि आफ्नो तीज गीत सार्वजनिक गरेकी छिन् । ‘तिजै आयो’ बोलको सार्वजनिक गीतमा गायिका स्वयमः कै शब्द तथा संगीत रहेको छ । गीतमा संगीत संयोजन भने कृष्ण पुनले गरेका छन् ।
गीतको म्यूजिक भिडियोलाई प्रदिप कुमार रसाइलीले निर्देशन गरेका छन् । गीतमा करिष्मा ढकालको साथमा प्रदिप कुमार रसाइलीको नृत्य रहेको रहेको छ । ‘तिजै आयो’ गीतको म्यूजिक भिडियोलाई दिपक गिरीले छायांकन गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका छन् ।
तिजै आयोको म्यूजिक भिडियो :