गायिका सिन्धु मल्ल नयाँ गीत पिरतीको जाल सहित बजारमा आएकी छिन् । लोकप्रिय गायिका मल्ललाई गायनमा यस पटक गायक अमित बरालले साथ दिएका छन् । अमित सिङ्गिङ् रियालिटी शो नेपाल आईडल मार्फत सांगीतक क्षेत्रमा आएका गायक हुन् ।

सार्वजनिक गीतमा उनका श्रीमान तथा सुदाम थापाको शब्द संगीत रहेको छ । गीतमा संगीत संयोजन भने केशव प्रकाशको रहेको छ । शिब बिकेले कोरियोग्राफी रहेको चैर मुसी चैरको भिडियोमा पल शाह र बर्षा सिबाकोटीले अभिनय गरेका छन् ।
शिव विकले निर्देशन गरेको यो गीतको म्यूजिक भिडियोलाई धेरैले रुचाएका छन् । अहिले पिरतीको बर्कोको चर्चा चुलिने क्रममा छ ।
‘हल्ला चल्यो मेरो रूपको टोलटोलमा’, ‘बेबी वसन्ती हट एण्ड स्विटी’, ‘ब्युटी विथ द बे्रन’ बोलका गीतहरू गाएर पुनः चर्चा बटुलेकी उनले महानायक राजेश हमाल र चकलेटी हिरो आकाश श्रेष्ठसँग समेत म्युजिक भिडियोमा कम्मर मर्काई दर्शक–श्रोतालाई लठ्ठ पारिसकेकी छन् ।