म्युजिक एक थेरापी
सोना अमात्य व्यवसायीका रूपमा परिचित छिन् । मार्केटिङ एजेन्सी सञ्चालन गरिरहेकी उनी गायन क्षेत्रमा पनि सक्रिय छिन् । हालै उनको र्याप गीत ‘आइएम सुपर स्टार’ सार्वजनिक भएको छ ।
एञ्जल श्रेष्ठ नायिका तथा मोडल
फुर्सदमा टिभी हेर्ने र टिकटक बनाउने ।
कमजोरी : हजुरबुवा ।
खुसी : नयाँ–नयाँ ठाउँ घुम्दा ।
रिस : झनक्क उठ्छ ।
चलचित्र : कहो ना प्यार है तथा साथी म तिम्रो ।
रुचि : डान्सिङ र कुकिङ ।
नायिका : मेनुका प्रधान र नम्रता श्रेष्ठ ।
नायक : सौगात मल्ल ।
रंग : कालो र सेतो ।
पहिरन : जिन्स अनि टिसर्ट ।
पार्टीका लागि : कुर्ता र गाउन ।
मनपर्ने आफ्नै अड्ड : आँखा ।
पर्समा सधैं रहने : परफ्युम, हेयर ब्रस, लिपिस्टिक, सनग्लास, टिस्यु पेपर तथा एटिएम ।