सञ्चारकर्मी राधिकाको फूल फूल्यो फक्रियो’ सार्वजनिक
सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक भएको छ।
नायिका प्रियंका कार्की फ्रान्सको पेरिसमा जारी ‘कान्स फिल्म फेस्टिभल’मा रेड कार्पेटमा प्रस्तुत हुादैछिन् ।प्रियंकाले नेपाली चलचित्र उद्योगको प्रतिनिधित्व कान्समा प्रतिनिधित्व गरिरहदा उक्त रेड कार्पेटमा उनले डिजाइनर सिवाङ्गीको पहिरन लगाउने छिन् ।
उनले निरन्तर आफ्नो फेसबुक पेजमा आफू कान्समा सहभागी भएका तस्बिर अपडेट गरिरहेकी छिन् । प्रियंका सोमबार बेलुकी आयोजना भएको एक कार्यक्रममा सहभागी भएकी थिइन् ।
भिल्ला अक्सिनमा आयोजित भएको ‘वर्ल्ड पिस नाइट’मा इजिप्टकी महारानी पनि उपस्थित थिइन् । ‘कान्स फिल्म फेस्टिभल’मा विश्वभरका सेलिब्रेटीहरु सहभागी छन् ।