बगान चलचित्र मेरो जीवनमा शतप्रतिशत मेल खान्छ -करिश्मा मानन्धर
बगानमा सृष्टिकर्ता मानिने समाजको महत्वपूर्ण पात्र ‘आमा’ को भूमिका निर्वाह गरेकी छु । निक्कै मेहनतका साथ पात्रमा अत्यन्त डुबेर काम गरेकी छु ।
सोसिजेनिस मिडियाद्वारा आयोजित मिस्टर एन्ड मिस ग्रान्ड चितवनमा निकिता श्रेष्ठ तथा सलिन श्रेष्ठ विजेता भएका छन् ।
निकिता श्रेष्ठले विजेतासँगै मिस ग्रान्ड नेपाल–२०१९ मा सहभागी हुने मौका प्राप्त गरेकी छिन् । उक्त प्रतियोगितामा एलिशा मगर र ओम तामाङ फस्ट रनर्सअप तथा युपी कन्चन मगर र युपी सुदीप चौधरी सेकेन्ड रनर्सअप भएका थिए ।