बगान चलचित्र मेरो जीवनमा शतप्रतिशत मेल खान्छ -करिश्मा मानन्धर
बगानमा सृष्टिकर्ता मानिने समाजको महत्वपूर्ण पात्र ‘आमा’ को भूमिका निर्वाह गरेकी छु । निक्कै मेहनतका साथ पात्रमा अत्यन्त डुबेर काम गरेकी छु ।
मिसेज नेपाल टुरिज्म– २०१९ को उपाधि छिरिङ डोल्मा शेर्पाले जितेकी छिन् । बौद्ध फूलबारीकी छिरिङले मुख्य उपाधिबाहेक बेस्ट हेयर एवार्ड पनि आफ्नो पोल्टामा पारेकी थिइन् ।
यो प्रतिस्पर्धामा ट्यालेन्ट उपाधिसहित संगीता खड्का पौडेल फस्ट रनर्सअप, पर्सनालिटी एवार्डसहित इन्दिरा लामिछाने सेकेन्ड रनर्सअप, बेस्ट स्किन एवार्डसहित मुक्ता सेढाई थर्ड रनर्सअप भएका थिए ।
यो प्रतियोगिता स्टार वन इन्टरटेनमेन्टको ब्यानरमा सञ्चालन भएको थियो ।