संसारमा सबैको इच्छा, आकांक्षा, रुचि एवं चाहना एउटै हुँदैन । सबैका बेग्लाबेग्लै किसिमका चाहना हुन्छन् । नेपाली अभिनेतृहरूका रुचि एवं उनीहरूका रोजाइ पनि फरक–फरक छन् । नारी मासिकका लागि रामजी ज्ञवालीसँग केही अभिनेतृले आफ्ना रोजाइ यसरी सुनाए :
प्रियंका कार्की
उचाइ : ५ दशमलव ७
तौल : ५२
उमेर : ३१ वर्ष ।
रंग : खासै विशेष केही छैन ।
पहिरन : शरीरलाई फिट र आकर्षक देखिए जुन पहिरन भए पनि हुन्छ ।
घुमघाम : युरोप ।
पफ्र्युम : म्यारी मी वाइ ल्यानभिन, चान्स वाइ च्यानल ।
नजिकको व्यक्ति : परिवार ।
केकी अधिकारी
जन्म : पुस ३
उचाइ : ५ दशमलव २
तौल : ५३
पहिरन : क्याजुअल ।
मन पर्ने ठाउँ : पोखरा ।
नजिकको व्यक्ति : आमा ।
रंग : पर्पल ।
घुम्न मन लागेको स्थान : माल्दिभ्स ।
रिमा विश्वकर्मा
उमेर : अगस्ट ५
तौल : ५९
पहिरन : साडी ।
रंग : सेतो ।
घुमघाम : पोखरा तथा धरान ।
जान चाहेको
स्थान : ग्रिस ।