मिस्टर नेपाल बने सन्तोष
झापाका सन्तोष लोक्सम ‘रियलमी मिस्टर नेपाल २०२४’ बनेका छन् । उनले आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वर्ल्ड २०२४ मा नेपालको तर्फबाट सहभागी हुनेछन् ।
कसैले हेप्यो भने,
बोलिरहेका बेला कसैले ध्यान दिएन भने,
काममा हेलचेक्र्याइँ भयो भने,
मलाई धेरै भोक लाग्यो भने,
कसैले अरूको कुरा काट्यो भने ।
-रिमा विश्वकर्मा, अभिनेत्री