‘देउडामा फ्युजन आवश्यक छ’
टिपिकल देउडा चलेनन् । त्यसकारण संगीतमा फ्युजन गरेर देउडालाई नयाँ स्वरूपमा ल्याउने प्रयास गरेकी हुँ । यसको उद्देश्य देउडा धेरैले सुनून् र हेरून् भन्ने हो ।
आरके इन्टरटेनमेन्ट ग्रुपको ब्यानरमा मिस ग्रान्ड नेपाल–२०१९ को आयोजना हुँदैछ । प्राप्त समाचारअनुसार मिस ग्रान्ड नेपाल–२०१९ का प्रमुख तीन उपाधि विजेताहरूले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।
काठमाडौं तथा मोफसलका मुख्य सहरहरूमा अडिसन सञ्चालन गरेर अन्तिम प्रतिस्पर्धीहरू निक्र्यौल गरिएपछि करिब पाँच साताको ग्रुमिङपश्चात् काठमाडौंमा ग्रान्ड फिनाले सञ्चालन गरिने बताइएको छ ।