शनिबार राजधानीमा इलिमेन्ट्सको ब्यान्ड सांगीतिक प्रस्तुति
काठमाडौं, चलचित्र, युवापुस्ताले निकै रूचाएको ‘द इलिमेन्ट्स’ ब्यान्डले शनिबार सांगीतिक प्रस्तुति दिने भएको छ। ब्यान्डले हात्तीसारस्थित सिंक लाउन्जमा आफ्नो प्रस्तुति दिन लागेको हो।
छैटौं संस्करणको ‘मिसेस हिमालयन नेपाल –२०१९’ को उपाधी गंगा शर्माले जितेकी छिन् । निर्णायक मण्डलका प्रमुख निर्णायक कला सुब्बाले गरेको अन्तिम प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट जवाफ दिँदै उनले उपाधी चुमेकी हुन् ।
प्रतियोगितामा गंगाले ‘मिसेस हिमालयन –२०१९’को उपाधी सँगै विभिन्न गिफ्ट ह्याम्पर जितिन् । रेखा बलामीले फस्ट रनरअप हुाद सेकेन्ड रनरअपको उपाधी कविता लामाले जितिन् ।
विवाहित महिलाहरुको क्षमता अभिवृद्धि, सामाजिक काममा अग्रसर गराउने र आन्तरिक कला अभिवृद्धि तथा प्रस्फुटित गराउने उद्देश्यले एमाजोन इन्टरटेन्मेन्टले प्रतियोगिता आयोजना गरेको हो ।