खुल्यो द वण्डरल्याण्ड
द वण्डरल्याण्डमा गो–कार्ट, भिआर गेम, आर्केड गेम, ट्रयाम्पोलिन, रोवोकिपर, वलिङ, पुल टेबल, क्रिकेट लगायतका खेल खेल्न पाइन्छ ।
राजधानीमा सम्पन्न मिस टुरिजम नेपालको यो वर्षको उपाधि रमुना कार्कीले जितेकी छिन् । सोही समय सम्पन्न मिष्ट टुरिजम नेपाल २०१८ को उपाधि भने रिसभ पन्तले उचालेका छन् ।
एसएसके मिडियाको आयोजनामा संचालन भएको उक्त कार्यक्रममा रोहित कुमार र सुस्मिता लामा रनर अप विजेताका रुपमा छनौट भएका थिए । प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा ८ पुरुष र ७ महिला प्रतियोगिताको उउपाधि दौडमा थिए