मंगलबारदेखि अमेजन प्राइममा नेपाली फिल्म ‘अनौठो तृष्णा’
अन्तर्राष्ट्रिय ओटिटी प्लाटफर्म अमेजन प्राइम भिडिओबाट नेपाली फिल्म अनौठो तृष्णा सार्वजनिक हुने भएको छ। मंगलबार अक्टोबर ८ मा यो फिल्मको वर्ल्ड प्रिमियर हुन लागेको हो।
लोकप्रिय गायिका बिष्णु माझीको आवाजमा नयाँ गीत सार्वजनिक एको छ । उनको ‘मानसिक रोगी’बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीता कमल सगरगमको शब्द/संगीत समावेश गरिएको छ ।
म्यूजिक भिडियो समेत सार्वजनिक भएको उक्त गीत गायनमा माझीलाई गायक शिव कार्कीले साथ दिएका छन् । काजिश श्रेष्ठले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा मानसिक रोगीलाई समाजले गर्ने ब्यवहार देखाउन खोजिएको छ । म्यूजिक भिडियोमा सगुन शाही र सुवास गौतमले अभिनय गरेका छन् ।
नेपाली लोक गायना गायिका बिष्णु माझीको बेग्लै पहिचान छ । नेपाली लोक गीत संगीतका पारखीहरु नेपाली लोक संगीता माझीको आवाज विकल्पविहिन भएको बताउँछन् । उनले गाएका थुप्रै गीत लोकप्रिय छन् ।
मानसिक रोगीको म्यूजिक भिडियो :