मिस एण्ड मिसेस डिसएबिलिटी क्विन २०२३ सम्पन्न
शारीरिक रुपमा अपांगता भएकाहरु पनि सपांग व्यक्ति जस्तै आफ्ना गतिविधि गर्न सक्छन् भन्ने उद्देश्यले ललितपुरमा मिस एण्ड मिसेस डिसएबिलिटी क्विन सम्पन्न भयो ।
फिलिपिन्सको सिबुमा सञ्चालन भैरहेको मिसेज युनिभर्स–२०१८ मा नेपालकी मनीषा डंगोल श्रेष्ठले सहभागिता जनाइरहेकी छिन् ।
फिलान्थ्रोपिस्ट मनीषा डंगोल श्रेष्ठ दुई सन्तानकी आमा हुन् र उनी विगत एक दशकदेखि महिला सशक्तीकरणमा संलग्न हुँदै आएकी छिन् । मिसेज युनिभर्स–२०१८ को फाइनल मंसिर २४ गते सोमबार हुँदैछ ।