मिस इको इन्टरनेसनल २०२३
मिस इको इन्टरनेसनल २०२३
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेपाली विवाह मेला सम्पन्न भएको छ । नेपालीहरूलाई लक्षित गरी दोस्रो पटक आयोजना गरिएको मेलामा नेपाली तथा विदेशी व्यापारीहरूले समेत सहभागिता जनाएका थिए ।
उक्त अवसरमा विवाह र सांस्कृतिक पर्वहरूका लागि आवश्यक सेवा तथा सामग्रीहरू प्रदर्शनमा राखिएको थियो ।
मेलामा दुलाहा–दुलहीका पहिरनका व्यापारी, नेपाली परिकार, आपूर्तिकर्ता, सजावटकर्ता, गरगहना पसल, बेहुली सजावट तथा श्रृंगार कक्ष, मेहन्दी, लिमोजिन सवारी साधन, नेपाली पण्डित, केक पसलका व्यापारी, फूल एवं दूबोका माला आपूर्तिकर्ता तथा भिडियोग्राफरहरूको समेत सहभागिता थियो ।
विजय थापा