पछिल्लो समय ‘सर्ट मुभी’को ‘क्रेज’ बढ्दो
म सानैदेखि चलचित्र हेर्थें । चलचित्र हेर्दाहेर्दै त्यसै भित्र डुब्थें । चलचित्रदेखि सिरियलका कथाहरू साथीभाइहरूलाई मज्जाले सुनाउँथें । साथीहरूले पनि मोडल बन्न हौसाइरहन्थे ।
गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माले होली पर्वको अवसरमा नयाँ गीत ’होली सररर’ सार्वजनिक गरेका छन् । समीक्षा अधिकारीसँग युगल स्वरमा रहेको यो गीत फागुन २२ गते रुद्रसेन क्रिएशनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतमा आर्यन सिग्देल, बिना राउत र रुद्रसेनको प्रस्तुति रहेको छ । नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् भने भिडियो ओम प्रसाईले छायांकन, अमृत चापागाईंले सम्पादन तथा रंग संयोजन गरेका छन् । गायक रुद्रसेनले ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै भने, यो गीतले नेपालीको होलीलाई अझै रमाइलो बनाउनेछ ।’ उक्त गीत रुद्रसेन क्रिएशन प्रा.लि. को आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ । साथसाथै स्पोटिफाइ, एप्पल म्युजिक, जिओसावन लगायतका डिजिटल प्लेटफर्महरूमा पनि गीत उपलब्ध छ ।