गायनमा जुमेका लिभेक
गायनमा एकल यात्रा गरिरहेका उनले दुई वर्षअघि ‘रंग नेपाल’ ब्यान्डमार्फत गायनलाई अगाडि बढाएका छन् ।
लोक गायिका पूर्णकला बिसीको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक बिक्रम रानाले पनि स्वर दिएका छन् । ‘कालो कालो पोथी’बोलको सार्वजनिक गीतमा करण न्यौपानको शब्द तथा संगीत रहेको छ ।
उक्त गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । मौसम हिमालीले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा मोडल सन्दीप न्यौपानेले सोमिया रानासँग जोडी बाँधेका छन् ।
करन चौरसीयाको छायांकन रहेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् ।
कुखुराको भालेको म्यूजिक भिडियो :