बगान चलचित्र मेरो जीवनमा शतप्रतिशत मेल खान्छ -करिश्मा मानन्धर
बगानमा सृष्टिकर्ता मानिने समाजको महत्वपूर्ण पात्र ‘आमा’ को भूमिका निर्वाह गरेकी छु । निक्कै मेहनतका साथ पात्रमा अत्यन्त डुबेर काम गरेकी छु ।

तीज पर्व नजिकिदै गर्दा तीजका गीत निस्कने क्रम भने निक्कै पालतो भैसकेको छ । यतिबेला तीजलाई लक्षित गरि सार्वजनिक गरेका गीतहरुले बजारमा आफ्नै खालको स्थान बनाइरहेका छन् । कतिपय गीत चर्चाको शिखरमा छन् भने कतिपय गीत आए गए स्रोताले थाहासम्म पाउन सकेका छैनन् ।
यहि मेलोमा गीतकार प्रीति आत्रेय ज्ञवालीको तीज गीत भने ठिककै चर्चाका साथ बजारमा छ । उनले केहि समय अघि सार्वजनिक गरेको ‘आफ्नो त घर छ माइतीघर तिर’मा गायिका मेलिना राईले आवाज भरेकी छिन् ।
लक्ष्मण शेषले संगीत भरेको गीतको म्यूजिक भिडियोमा भने अनु शाहले अभिनय गरेकी छिन् । म्यूजिक भिडियो निर्देशन भने गीतकार लोकराज अधिकारीले गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :