खुल्यो द वण्डरल्याण्ड
द वण्डरल्याण्डमा गो–कार्ट, भिआर गेम, आर्केड गेम, ट्रयाम्पोलिन, रोवोकिपर, वलिङ, पुल टेबल, क्रिकेट लगायतका खेल खेल्न पाइन्छ ।
गायिका रितु कँडेलको तीज गीत सार्वजनिक भएको छ । आफ्नै शब्दमा सार्वजनिक रितुको ‘विदेशी भूमी’ बोलको तीज गीतमा अर्जुन सुनामले संगीत भरेका छन् ।
गीत म्यूजिक भिडियोमा स्वयंले निर्देशन गरेकी हुन् भने समिर थोकरले नृत्य निर्देशन गरेका छन् । भिडियोमा मोडेल रिचा थापाको दमदार अभिनय देख्न सकिन्छ । जनता फिल्मसको प्रस्तुति रहेको तीज गीतलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।
विदेशी भूमीमाको म्यूजिक भिडियो :