सञ्चारकर्मी राधिकाको फूल फूल्यो फक्रियो’ सार्वजनिक
सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक भएको छ।
अध्ययनसागै बालबालिकामा भएको अन्य प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्य सहित मर्निङ ग्लोरीले आयोजना गरेको टिन स्टार नेपालको यस वर्षको उपाधि संबृद्धि श्रेष्ठले उचालेकी छिन् । यसै साता सम्पन्न प्रतियोगीतामा सप्तमी प्रसांइ फस्ट रनरअप हुन बन्न सफल भएकी छिन् । सेकेण्ड रनरअप सविशा श्रेष्ठ भएकी छिन् । प्रतियोगीतामा मोस्ट पपुलर तर्फ मन्दिप न्यौपानेले बाजी मारेका छन् ।
लिटिल च्याम्प तर्फको उपाधि फुग्नब लिम्बुले बाजी मार्दा यो प्रतियोगीतामा फस्ट रनरअप अनुशा गुरुङ, सेकेन्ड रनरअप रिस्ता न्यौपाने बन्न सफल भएका छन् । प्रतियोगीतामा जस्मिन कार्की मोस्टपपुलर विधातर्फ उत्कृष्ठ बन्न सफल भएकी छिन् ।
यस्तै, मिनी लिटिल च्याम्पतर्फ अञ्जु केसीले उपाधि जित्दा अरुन प्रजापति फस्ट रनरअप तथा कुब्जिका श्रेष्ठ सेकेण्ड रनरअप बन्न सफल भएका छन् । यो प्रतियोगीतामा अनन्त धनुका मोस्ट पपुलर तर्फ विजेता बनेका छन् ।