‘होली सररर’ सार्वजनिक
गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माले होली पर्वको अवसरमा नयाँ गीत ’होली सररर’ सार्वजनिक गरेका छन् ।
सुष्मा प्रधान मिस दिवाको सेकेन्ड रनरअप हुन सफल भएकी छिन् । काठमाडौंमा भएको उक्त प्रतियोतामा धरानकी सुष्माले उक्त स्थान पाउन सफल भएकी हुन् ।