मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ विजेता विष्णु
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा १५ जना प्रतिस्पर्धीभन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन सफल भइन् ।
सुष्मा प्रधान मिस दिवाको सेकेन्ड रनरअप हुन सफल भएकी छिन् । काठमाडौंमा भएको उक्त प्रतियोतामा धरानकी सुष्माले उक्त स्थान पाउन सफल भएकी हुन् ।