फिल्म अगस्त्य च्याप्टर १ को गीत सार्वजनिक (भिडियो सहित)
ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ ।
बलिका बधुकी आनन्दि अथवा प्रत्युषा बेनर्जीले आत्महत्या गरेकी छिन् । २४ वर्षकी बेनर्जीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी हुन् । घटना भएलगत्तै अस्पताल पुर्याइए पनि उनलाई मृतक घोषित गरिएको थियो । उनको मृत्युको कारण उनको व्यक्तिगत जीवनको तनावलाई ठानिएको छ । उनी राहुलराज सिंहसँग प्रेम सम्बन्धमा थिइन् । उनीले बालिका बधुबाहेक थप्रै परियोजनामा काम गरिसकेकी थिइन् ।