Successfully Copied

नम्रता सापकोटाको फेसन च्वाइस

नम्रता सापकोटाको फेसन च्वाइस

मनपर्ने रंग : सुन्तला र नीलो ।

मनपर्ने पहिरन : साडी ।

पार्टी वेयर : वानपिस ।

आफ्नो बेडिङ ड्रेस : अहिलेसम्म सोचेकी छैन । पक्कै डिजाइनर साडी ।

एसेसरिज : क्लासिक गहना मनपर्छ तर कलेक्सनका लागि नेकलेस, इयररिङहरू भने किनिरहन्छु र त्यसलाई पार्टी वेयरमा प्रयोग गर्छु । 

कस्मेटिक्स : म्याक ।

ब्यागमा सधैं : लिपग्लस, कम्प्याक्ट पाउडर, क्रेडिट कार्ड र पारिवारिक फोटो ।

फेसन सुझाव : धेरै एसेसरिज लगाएर कार्टुन देखिनुभन्दा कम लगाएर राम्रो देखिनु राम्रो । सस्तो धेरै किनेर लगाउनुभन्दा एउटै राम्रो किन्नु उचित लाग्छ । 

 Image