‘इन्स्टापिल फेसियल’ के हो ?
छालामा देखापर्ने विभिन्न समस्यालाई साधारण ‘फेसियल’ ले मात्र हटाउन वा समाधान गर्न नसकेको अवस्थामा प्रयोग गरिने विशेष यौगिकयुक्त रसायन नै ‘इन्स्टापिल’ हो ।
उक्त कार्यक्रममा जुमकी ‘ब्रान्ड एम्बेस्टर’ तथा अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा, सलोन बस्नेत र ‘मेमोरी किङ’ नबल पजियारको विशेष उपस्थिती रहने एकेडेमी संस्थापक जुनु चक्रधरले बताइन् । उनका अनुसार महिला सशक्तीकरणका लागि शाखाको ‘ग्राण्ड ओपनिङ’ गरिएको हो । जुमले आउँदो शनिबार महाराजगञ्ज शाखाको उद्घाटन अवसरमा ३० देखि ५० प्रतिशतसम्मको छुट दिने भएको छ । सोही दिन एकेडेमीमा भर्ना हुन आउने विद्यार्थीहरूका लागि २५ देखि ५० प्रतिशत छुट दिइने भएको छ भने जुममा सेवा लिन आउने ग्राहकहरूले भने ३० प्रतिशतसम्मको छुट पाउन सक्छन् । यो अफर एकेडेमीको ११ वटै शाखाका लागि हुनेछ । त्यसैले ग्राहकलगायत विद्यार्थीहरूले जुमको जुनसुकै शाखामा पनि सम्पर्क गर्न सक्नेछन् ।