‘स्किन एजिङ’ को कारण र निवारण
हर्मोनल विशेषगरी महिलाको महिनावारी सुकेपछि (मेनापज) एस्ट्रोजन हर्मोनको मात्रा कम हुने भएकाले छाला लुज हु्ँदा ‘स्किन एजिङ’ बढ्छ । घामको सीधा असरले गर्दा पनि यो देखिन सक्छ ।
आइटिसी स्कुल अफ ब्युटीसियनको २० औ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवमा उपसभामुख इन्दिरा रानामगर लगायत ब्युटिसियन र सेलिब्रेटीहरुको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवका अवसरमा उक्त स्कुलबाट तालिम लिएका (ग्रयाजुयसन गरेका) लाई प्रमाणपत्र प्रदान गरिएको थियो । २० औं वार्षिकोत्सव मनाउँदा गर्व लागेको संस्थापिका रुस्का श्रेष्ठ वैद्यले बताइन् ।