‘इन्स्टापिल फेसियल’ के हो ?
छालामा देखापर्ने विभिन्न समस्यालाई साधारण ‘फेसियल’ ले मात्र हटाउन वा समाधान गर्न नसकेको अवस्थामा प्रयोग गरिने विशेष यौगिकयुक्त रसायन नै ‘इन्स्टापिल’ हो ।
भारतको दिल्लीस्थित साउथ एक्सबाटसन् २००१ मा सुरु भएको हेयर एण्ड शान्तिको काठमाडौंको ठमेल, दरबारमार्ग मल, कमलादी, नक्साल, नयाँ बानेश्वर, जावलाखेल, नारायणघाट, हेटौंडा बजार, हेटौंडाको भाटभटेनी, विरगञ्जमा शाखा खुलिसकेका छन् । भारतमा यसको १२ वटा स्टोर सञ्चालनमा छन् ।