सरल मेकअप
मेकअप गर्ने तरिका उस्तै भए पनि ‘ब्राइडल’ मेकअपमा विशेष ध्यान दिनु जरुरी हुन्छ । बेहुलीको मेकअप लामो समयसम्म टिक्नुपर्छ । मेकअप ‘हेभी’ देखाउन ‘ल्यासेज’ को प्रयोग गर्नुपर्छ । जति नै राम्रो मेकअप भए पनि खुल्दैन ।
बूढानीलकण्ठमा सुविधा सम्पन्न ‘हेभेन्स्केप ब्युटी होम’ सञ्चालनमा आएको छ । यस क्षेत्रमा सुविधा सम्पन्न ब्युटी होमको अभाव भएकाले ब्युटी होम सञ्चालनमा ल्याएको सञ्चालिका शर्मिला थापाले जानकारी दिइन् ।

सञ्चालिका थापाका अनुसार उक्त ब्युटी होम अनाथालयमा रहेका बालबालिकाहरूको केश काटेर उद्घाटन गरिएको हो ।