नेल आर्टमा करियर
वैदेशिक रोजगारीमा जाने महिलाहरूले यो कोर्स गरेमा सजिलै रोजगार पाउन सक्छन् भने आफ्नै व्यवसाय पनि खोल्न सक्छन् । फ्रिलान्सरका रूपमा काम गर्न चाहनेहरूले त्यो पनि गर्न सक्छन् ।
विपश्यनाको केश हल्का कर्ल छ । यस्तो हेयरमा ग्राजुएसन हेयर स्टाइल सुहाउँछ ।

यसमा सर्ट र लङको राम्रो कम्बिनेसन पनि हुन्छ । भोलुम टपमा जाँदा ग्ल्यामरस देखिन्छ ।

विपश्यनाको हेयर मिडियम लेन्थको छ । त्यसमा रफ कटिङ गरेर सर्ट गरिएको छ ।

टिनएज भएकाले उनलाई हेबी मेकअप राम्रो देखिँदैन । त्यसैले न्युड मेकअपमा हल्का कटिङ गरेर स्मार्ट एन्ड ग्ल्यामर लुक्स दिइएको छ ।


मोडल
विपश्यना खनाल कोरियोग्राफर
मेकअप तथा हेयर
लक्ष्मी ठाकुर, लक्ष्मी हेयर केयर, भाटभटेनी कृष्ण गल्ली
तस्बिर
नवराज वाग्ले
संयोजक
सिर्जना दुवाल श्रेष्ठ