सौन्दर्यमा पुरुष हात
सुन्दरता भित्रैबाट हुनुपर्छ, बाहिर भनेको कसरी आफूले आफूलाई क्यारी गरिन्छ भन्ने कुरा हो ।
कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा ब्राइडल, फेसन मेकअप, रसियन हेयर स्टाइल र केराटिन हेयर ट्रिटमेन्टको प्रशिक्षण सम्पन्न भयो ।

ब्युटिसियन रचना शाक्य, रीना अवाले र रेनु शाक्य रानाले आयोजना गरेको सो कार्यक्रममा ब्युटि एक्सपर्ट पूनम श्रेष्ठले ब्राइडल, फेसन मेकअप र रसियन हेयर स्टाइलको प्रशिक्षण दिएका थिए भने मुम्बइबाट आएका हेयर टेक्निसियन आदित्य चौधरीले केराटिन ट्रिटमेन्टबारे प्रशिक्षण दिएका थिए ।


तस्बिर : नवराज वाग्ले